Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


यो गठबन्धन संविधानको रक्षाका लागि हो, प्रधानमन्त्रीको संघर्षका लागि होइन– अध्यक्ष दाहाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बताउनुभएको छ । बिहीबार सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरू बीचको गठबन्धन सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकाले लामो समयसम्म सँगसँगै जानसक्ने बताउनुभयो । उहाँले संविधानको रक्षा गर्दै समयानुकुल…