Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


माओवादी केन्द्र भूमिगत र छापामार शैलीमा चलिरहेको छ– टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार शैलीले चलिरहेको आरोप लगाउनुभएको छ । शुक्रबार माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्न अन्य नेताहरूसहित पुग्नुभएका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐन अनुसार नचली भूमिगत र छापामार शैलीले चलेको आरोप लगाउनुभयो । २९…