Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


कूटनीतिक कमजोरीले खोप आएन, सरकार किन फेल भयो ?– सांसद देव

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाउनुभएको छ । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले राष्ट्रियसभा सदस्य नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रूपमा असफल भएको दाबी गर्नुभएको हो । अपरिपक्व कूटनीतिका कारण सरकारका सबै कूटनीतिक प्रयासहरु असफल भएको…