Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


प्रधानमन्त्रीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिनुभयो : विश्वप्रकाश शर्मा

काठमाडौं, असार २५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गर्नुभएको छ । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उहाँले संविधान अनुसार आदेश गर्ने अदालतलाई प्रधामन्त्रीले संविधान विपरित भएको भनी टिप्पणी गर्नु अहंकार भएको तर्क गर्नुभयो । बिहीबार सर्वोच्च अदालतलाई पठाएको प्रधानमन्त्री ओलीको…