काठमाडौं । पूर्व माओवादी नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वघोषित नेता मात्रै भएको आरोप लगाउनुभएको छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले)का अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दै एमालेमा प्रवेश गरेका नेता रायमाझीले दाहालकै कार्याशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरूले त्यही कार्यशैलीको विरोध गर्दै…