Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


मुलुक पुनः अस्थिरताको भूमरीमा फस्दै

एलबी विश्वकर्माकाठमाडौं, असार २७ । नेपाल पुनः अस्थिरताको चंगुलमा फस्दै गएको छ । संविधान निर्माण पश्चात राजनीतिक स्थिरता पाइने अपेक्षा गरिएको भएपनि राजनीतिक स्थायित्व नहुँदा मुलुक पुनः अस्थिर बन्ने संकटको डिलमा पुगेको हो । संविधानले दलहरू थोरै भए मुलुकमा राजनीतिक स्थिरता हुने कल्पना गरेको थियो । जसलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले राष्ट्रिय र क्षेत्रीय…