काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्री पार्टी भित्र नेतृत्वले अलोकतान्त्रीक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताउनु भएको छ । आइतबार नेपाली कांग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको नेतृत्वले हेलचेक्राइँ गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेकाे टिप्पणी गर्नुभयो । पार्टीको नेतृत्व र अवस्था सुधार अन्य…