Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


एमाले नेतृत्वमा रहेका सबै सरकार ढालेर पत्तासाफ गर्ने अध्यक्ष दाहालको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको नेतृत्वमा रहेका सबै सरकार ढालेर पत्तासाफ गर्ने चेतावनी दिनु भएको छ । माओवादी केन्द्रले आज चितवनको भरतपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले एमाले अध्यक्ष केपी ओलीले आफूसँग बदला लिन खोज्दा बालुवाटारबाट बालकोट पुगेको टिप्पणी गर्नुभयो । उहाँले आफूसँग बदला लिन खोजे ओली आँफै…