Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


समस्या समाधानको दिशामा अघि बढ्ने एमाले एकता कार्यदलको सहमति

काठमाडौं । नेकपा एमालेको एकता गर्न बनेको कार्यदलले समस्या समाधानको दिशामा अघि बढ्ने सहमति गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले छलफलमा उठेका विषय तत्काल टुङ्गो नलागे पनि समस्या समाधानको दिशामा अघि बढ्ने सहमति भएको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक डा. भीम रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘छलफलमा…