काठमाडौं, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक पुस्तामै विद्धान तयार गर्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूर्वजहरुले कयौ परम्परागत ज्ञान दिएर गएकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै पनि विषय विज्ञता हासिल गर्न सकिने बताउनुभयो । मानवीय…