काठमाडौं, साउन १४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वको रवैयाप्रति आक्रोश पोख्नुभएको छ । महाधिवेशन नगराउन खोजेको भन्दै कोइरालाले नेतृत्वमाथि प्रश्न उठाउनुभएको हो । सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा महाधिवेशन ‘एक, दुई, तीन हुन्छ’ भन्दै ठोकुवा गरिरहेका बेला कोइरालाले भने प्रश्न उठाउनुभएको हो । लगातारजसो पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक भइरहने तर महाधिवेशनको…