रोमन आचार्यकाठमाडौं । कागताली परेर पाँचौं पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाका लागि यो पटकको कार्यकारी यात्रा सहज छैन । स्वार्थ बाझिएका दलहरूसँगको कार्यगत एकता, पूर्वप्रधानमन्त्रीहरूको भीड, घाइते बाघजस्तो आक्रामक प्रतिपक्ष, आन्तरिक कलहमा गुज्रिएको आफ्नै पार्टी र सरकारबाट सुशासन खोजिरहेका जनताबीच समन्वयन मिलाउने ठूलो चुनौती छ । पाँचौ पटक सरकारको मुखिया भएर इतिहासमा नाम लेखाउनुभएका शेरबहादुर…