अछाम, मंसिर ८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत अछामको निर्वाचन क्षेत्र नं. १ मा खसेको मत भन्दा १८ मत बढी पेटिएको छ । ७ सय ६४ मतदाता रहेको निर्वाचन क्षेत्र नं. १ मा ७ सय ४७ मत खसेकोमा ७ सय ६५ मत पत्र भेटिएको हो । अब के गर्ने भन्ने बिषयमा छलफल भइरहेको…