Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


बाढीपहिरोले देशभर ४८ जनाको मृत्यु, ३१ जना बेपत्ता

काठमाडौं । शनिबार रातिदेखि देशभर भएको भारी वर्षापछि आएको बाढी‚ पहिरो र डुबानमा परी दिँउसो १२ बजेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । ३१ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा ९ जना छन् । दुई जिल्लामा पहिरोले मानवीय क्षति गराएको हो । पहिरोले हुम्ला, धनकुटा…