काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताउनु भएको छ । बिहिबार धादिङमा भएको कांग्रेस धुनिबेसि नगर समितिको कार्यलय उदघाटन कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले १३ औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधिपद्धती र मुल्यमान्यता पालना गर्न नसक्दा पार्टी कम्जोर भएको बताउनु भएको हो । उहाँले…