Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


पार्टी संरचना कब्जा गर्ने फोहोरी खेलमा नेतृत्व लाग्दा कांग्रेसमाथि अवैधको प्रश्न उठ्यो–प्रकाशमान सिंह

जनकपुर, कात्तिक ७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताउनुभएको छ । जनकपुरमा संवाददाताहरुसँग नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाउनुभयो । केही जिल्लाको महाधिवेशन सकिँदा केही…