Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


मातहतका कर्मचारीलाई ‘तँ’ सम्बाेधन नगर्न प्रहरी अधिकरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले दुवै प्रहरी संगठनका उच्च प्रहरी अधिकारीलाई साक्षी राखेर संगठन मर्यादित बनाउनेतर्फ अग्रसर हुन सल्लाह दिनुभयो । प्रहरी संगठनभित्र मुस्कान सहितको सेवाका अतिरिक्त सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ…