Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सुदूरपश्चिममा समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुग्यो

धनगढी । सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ । यसअघि १० प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए । आज थप तीन जनाले सनाखत गरेका हुन् । आज सनाखत गर्नेहरुमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा…