Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


आगामी निर्वाचनमा जितेर देखाउन दाहाल र नेपाललाई ओलीको चुनौति

काठमाडौं, कात्तिक ७ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दाबी गर्नुभएको छ । एमाले झापा जिल्ला कमिटीले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफुहरुले जिताइदिएको सांसद संख्या गनेर दाहाल, नेपालले संसदमा फुर्तिफार्ती गरेको भन्दै उहाँहरुले…