काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच छलफल सुरू भएको छ। पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवादबारे छलफल गर्न प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूबीच छलफल सुरू भएको हो। १५ जना न्यायाधीशले छुट्टै छलफल गरेपछि राणासँग छलफलमा जुटेका हुन् । मन्त्रिपरिषदमा भाग मागेको आरोप लागेपछि प्रधानन्यायाधीश राणा विवादमा मुछिनु भएको छ । राजीनामा दिएर निकास…