अक्कल कुँवरकाठमाडौं । चार–चार पटक महाधिवेशन तिथि रद्द गरी कांग्रेस रणभूल्ल भइरहँदा प्रमुख प्रतिपक्षी एमालेले नाकका चालमा स्थानीय अधिवेशन सम्पन्न गर्नु आफैँमा अनुकरणीय काम हो । तर, कांग्रेसले यसलाई नैतिक दवावको रूपमा बुझेको छैन । बरु नेतृत्व दावीमै नेताहरू अलमलिएका छन् । हेर्दा लाग्छ– नीतिप्रधान मान्ने कांग्रेस र नेताप्रधान मान्ने कम्युनिष्टले सिद्धान्त नै साटासाट गरेका…