काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणाको मुद्दाकाे मत्र पेशी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले आफु बाहेकका ९ वटा इजलास तोक्नु भएको हो । सोमबार इजलास फर्केका न्यायाधिशहरुले मंगलबार भने बन्दी प्रत्यक्षीकरण भन्दा बाहिरका मुद्दाको पनि पेशी तोकेको भन्दै अन्य न्यायाधिशहरुले इजलास बहिष्कार गरेका थिए । उता, प्रधानन्यायाधीश राणाको राजीनमा माग्दै आन्दोलनमा…