काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२६) मा सहभागि हुन प्रधानमन्त्री शेरबहादुर देउवा गएराति स्कटल्याण्डको ग्लासगो पुगनुभएको छ । प्रधानमन्त्री देउवा लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो पुग्नुभएको हो । देउवाले आज वर्ल्ड लिडर समिटमा भाग लिनुहुनेछ । स्थानीय समयानुसार आज दिउँसो सम्मेलनको उद्घाटन हुँदैछ । देउवाले आजै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै…