काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । उहाँले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गर्नुभएको हो । मुक्तिनाथको दर्शन भ्रमणका लागि राष्ट्रपति भण्डारी शनिबार काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुग्नुभएको हो । भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा एमालेकी नेतृ श्रीमाया थकाली,…