काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न १३ बुदे माग बुझाएका छन् । माग पुरा गर्न मागहरु सम्बोधन गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरिएको नेपाली कांग्रेस डिलाशैनी गाउँकार्यसमिति सभापती जयानन्द जोशीले जानकारी दिनुभयो । गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर बैतडीलाई त्रि.बि. को आगिंक क्याम्पस बनाउन र सेटिगाउँ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको…