चितवन । सत्तारुढ दलका एक घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने सोन नभएको बताउनुभएको छ । मंगलबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले न्यायालय र यसको स्वतन्त्रतालाई कहिँकतैबाट आँच नआओस् भन्ने कुरामा आफूहरू सचेत रहेको बताउनुभयो । न्यायलयभित्रको विवाद न्याय क्षेत्रबाट छिट्ट्ै समाधान हुनेमा आफू…