Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


एमालेसँग एकल प्रतिस्पर्धा गर्न आऊ, सक्दैनौं भने गठबन्धन बनाएर आऊ– ईश्वर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौती दिनुभएको छ । सोमबार नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिनुभएको हो । उहाँले एमालेको विरुद्धमा अहिले…