Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


प्रचण्डले चाहेको कुरुक्षेत्रलाई मैले शान्ति क्षेत्र बनाउँछु– अध्यक्ष ओली

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताउनुभएको छ । चितवनको माडीमा मंगलबार एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले चितवनलाई धार्मिक शान्ति क्षेत्र बनाउने बताउनुभयो । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन कुरुक्षेत्र बन्दैछ भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उहाँले राम सीताको जन्मस्थानलाई आफूले शान्ति…