Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


पार्टीभित्रका मठाधीशलाई धुप-बत्ती गर्न छाेडेर प्रगतिशिल पार्टी निर्माणमा लागेका छौं: नेता शर्मा

काठमाडाैं। प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाेडेर प्रगतिशिल पार्टी निर्माणमा लागेको बताउनुभएको छ। काठमाडाैंमा आइतबार साेही पार्टीको घोषणा सभालाई सम्बाेधन गर्दै उहाँले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाेडेर पार्टी निर्माणमा लागेको बताउनुभएको हो। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीचको एकता प्रक्रियाबाट बाहिरिएका नेता शर्माले प्रगतिशिल अभियान चलाउनुभएको थियो। उहाँले…