काठमाडाैं । निर्वाचन आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका शक्ति बस्नेतलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आयोगका अनुसार माघ ६ गते उजुरी प्राप्त भएपछि छानबिनका क्रममा बाजागाजा बजाउँदै निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले बस्नेतसँग स्पष्टीकरण साधेकाे हाे । आयोगले जारी गरेको पत्रमा निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको देखिएकाले…