Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


रूससँग वार्ता गर्ने राष्ट्रपति ट्रम्पका विदेश दूत विटकोफकाे तयारी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विदेश दूत स्टिभ विटकोफले आगामी हप्ता क्रेमलिनमा वार्ता गर्ने बताउनुभएकाे छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश मामिला सहयोगी युरी उसाकोभले बुधबार यस विषयको जानकारी दिनुभएकाे हाे। अमेरिकाले पछिल्लो समय रुस-युक्रेन वार्ताको मध्यस्थता गरिरहेको छ। मंगलबार मात्रै युक्रेनले सम्भावित शान्ति वार्ताकाे बारेमा अमेरिकासँग आफ्नो बुझाई मिलेको बताएको थियो। अमेरिकाले गत हप्ता…