Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


नेकपाकाे संसदीय दलको नेतामा प्रचण्ड नियुक्त

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् । दलको आज बसेको बैठकले दाहाललाई दलको नेतामा नियुक्त गरेकाे हाे ।