Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्न सरकारको निर्देशन

काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ। विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुने यस्ता कार्यक्रमहरू रोक्न मन्त्रालयले निर्णय गरेको हो। आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले यस्ता कक्षाहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने भएकाले बन्द गर्ने निर्णय…