Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


नेकपाकाे संसदीय दलको नेतामा प्रचण्ड नियुक्त


806
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् ।

दलको आज बसेको बैठकले दाहाललाई दलको नेतामा नियुक्त गरेकाे हाे ।