Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


एमालेले आज एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । आज मंगलबार दिउँसो १ बजे तीनकुनेस्थित एक ब्यांकेटमा कार्यक्रम गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभयो ।…