Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुस २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्रीले नागरिकको जीवन पहिलो प्राथमिकता हुने भन्दै जीवन रक्षाका लागि आवश्यक हरेक प्रकारको तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।…