Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


कपिलवस्तुको भारतसँग जोडिएको सीमा दुई दिनका लागि बन्द

कपिलवस्तु । भारतसँग जाेडिएकाे कपिलवस्तु सीमा नाका दुई दिनको लागि बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश सिद्धार्थनगरमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारतीय प्रशासन दुवैकाे समन्वयमा सीमा नाका दुई दिनका लागि बन्द गर्न लागिएकाे हाे । कपिलवस्तुसँग जोडिएको कृष्णनगर, मार्यादपुर चाकलचौडा लगायतका सीमानाका फागुन १७ देखि १९ गतेसम्म बन्द गर्ने निर्णय गरिएको…