Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


एमाले काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु सर्वसम्मत चयन, बाँस्कोटाद्वारा घोषणा

काभ्रे । नेकपा (एमाले) काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु सर्वसम्मत चयन हुनुभएको छ । बन्द सत्रमा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले अध्यक्षमा ब्याञ्जु र उप–सचिवमा रिता ढकाल सर्वसम्मत चयन भएको घोषणा गर्नुभएको छ । यस्तै समायोजन प्रक्रियाबाट आएकाहरूलाई समेट्दै खुला तथा समावेशीतर्फ केही जिल्ला सदस्य समेत सर्वसम्मत चयन भएका छन् । सर्वसम्मत भएकाहरूले पनि निर्वाचन प्रक्रिया…