कैलाली । नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी हुनुभएको छ । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी हुनुभएको हो । भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी हुँदा बमले एक हजार ९६ मत पाउनुभयो । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत…