Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कुन पार्टीले के गरिरहेको छ, त्यसको लेखाजोखा गर्ने बेला आएको छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुन पार्टीले के गरिरहेको छ, त्यसको जनताले लेखाजोखा गर्ने बेला आएको बताउनुभएको छ । बुधबार राजधानीको बुद्धनगरमा आयोजित स्थानीय नागरिकहरुसँगको भेटघाटका क्रममा नेता सिंहले कस्ले कुन समयमा देश र जनताका लागि के गर्यो यसको सहि मुल्यांकन गर्नु पर्ने भन्दै क्षणभरका घटनाका क्रम मात्रै नभई बिगतको पनि समीक्षा गरेर…