Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


क्रान्तिकारी माओवादीका विद्यार्थी र युवा नेताद्वारा संयुक्त समाजवादी मोर्चा घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिष्कार गर्ने भएपछि पार्टीबाट विद्रोह गर्दै युवा, विद्यार्थीहरूले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन वहिष्कार गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै पार्टीका युवा तथा विद्यार्थी नेताहरूले पार्टी परित्याग गरेका हुन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै…