काठमाडौ । म्याग्दीका ६ स्थानीय तह र ४५ वडाको नेतृत्वमा महिला जनप्रतिनिधिको संख्या शून्य भएको छ । वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुखसहित दुई वडाध्यक्षमा महिला चुनिनुभएको थियो । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने ६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष र ४५ वडाध्यक्षमा पुरुष मात्र निर्वाचित भएका…