Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


चिनियाँ विदेशमन्त्री यी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटर पुगेर उहाँले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटकै क्रममा विदेशमन्त्री वाङ यीले चीनको सहयोगमा निर्मित पोखरा…