रसुवा । गोसाईकुण्ड गाउँपालिका जिल्लाको पहिलो प्रशासनिक भवन निर्माण गर्ने पालिका बनेको छ । सोमबार गाउँपालिकाको केन्द्र स्याफ्रुबेशीमा भुकम्प प्रतिरोधी, अपांगमैत्री र बालमैत्री प्रशासनिक भवनको उद्घाटन गर्दै त्यहिँबाट सेवा दिन थालिएको छ । गाउँपालिकाले एक करोड ६९ लाखमा सुविधासम्पन्न हलसहित १३ वटा कोठा रहेको पक्की भवन निमार्ण गरेको हो । यसअघि गाउँपालिकाले श्यामेवाङ्फेल माध्यमिक विद्यालयको…