काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात कम गर्न साइकल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । शनिबार महिनावारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले पट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्न साइलि उपर्युक्त विकल्प भएको बताउनुभयो । मन्त्री भुसालले साइकल…