Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सत्ता गठबन्धनको बैठक भोलि बस्ने

काठमाडौ । स्थानीय तह निर्वाचनका विषयमा रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक भोलि (बिहिबार) बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान बस्ने गरी बैठक बोलाइएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल गर्ने विषयमा छलफल हुने उहाँले बताउनुभयाे । आगामी वैशाख ३० गते देशभरका ७ सय ५३ वटै…