Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


एमसीसी पास गर्ने कांग्रेसको दाउ, एमाले भन्छ- ‘गठबन्धन तोडेर मात्र वार्तामा आऊ’

काठमाडौं । संविधानको रक्षाका लागि भन्दै सात महिनाअघि बनेको गठबन्धनको सरकार धरमराउन थालेको छ । केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेपछि त्यसलाई गैह्रसंवैधानिक करार गरेका पाँच राजनीतिक दलको गठबन्धन एमसीसीका कारण संकटमा परेको छ । ओली संविधान विपरीत हिड्न खोजेको आरोप लगाउँदै उनलाई सत्ताबाट हटाएर गठबन्धनको सरकार बनाएका पाँच दल एमसीसीको विषयमा एक हुन…