काठमाडौं । सत्ता गठबन्धनको आजको बैठक बिना निष्कर्ष सकिएको छ । अमेरिकी सहयोग संझौता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)काबारे छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अर्काे बैठक फागुन ८ गते बस्नेगरी सकिएको हो । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहानका लागि बैठक बोलाइएको थियो । तर आजको…