Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


फागनु १५ गतेसम्म दल दर्ता गर्न आयोगको आह्वान, बिहीबार मात्र तीन दल थपिए

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरूलाई दल दर्ताका लागि आह्वान गरेको छ । आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई आउँदो स्थानीय तह निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न आयोगले आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले पछिल्लो समय आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता…