काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरूसँग निर्वाचन आयोगले मंगलबार निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउनका लागि छलफल गरेको थियो । छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका…